नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1417 · वि.सं. २०३७

नि.नं. 1417 — परमादेशको आदेश जारी गरिपाउं

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) औद्योगिक व्यवसाय ऐनले नै यस्तो उद्योगमा ३ वर्ष सम्म आयकर छूट पाउने कानुनी हक निवेदकलाई कानुनले प्रदान गरिसकेको र निवेदकले उद्योग स्थापना गर्न इजाजत पाउँदासमेत ३ वर्ष सम्मको आयकर छूट पाउने स्वीकृति पाइसकेकोमा आयकर सहुलियत दिने वा नदिने भन्ने बारेमा कुनै किसिमको निर्णय नै भइनसकेको भनी निवेदकलाई कानुनले दिएको अधिकारबाट बञ्चित गर्न मिल्ने होइन । (प्रकरण नं. ७)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.1417
मुद्दाको विषयपरमादेशको आदेश जारी गरिपाउं
निर्णय वर्ष / मिति2037/10/06
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह
उद्धरण सन्दर्भने.का.प. २०३७, नि.नं. 1417
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्