नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1415 · वि.सं. २०३७

नि.नं. 1415 — ज्यान

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) अधिकार प्राप्त अधिकारी समक्ष बयान भएको र मौकाको सरजमीनबाट समर्थित पनि भएको यस्तो बयानलाई प्रमाणको रूपमा लिन नमिल्ने कारण नदेखिने । (प्रकरण नं. १७) (२) आफ्नो घरमा काम गर्ने नोकरले आफ्नो छोरीलाई जवरजस्ती करणी गर्न खोज्दा समाजमा आफ्नो नोकरले छोरीलाई जवरजस्ती गर्न खोजेको रिसको झोंकमा चुप्पी प्रहार गरी मारेकोमा ऐन बमोजिम सजाय गर्दा चर्को पर्ने देखिएबाट थुनिएका मितिबाट कट्टी हुने गरी अ.बं.१८८ नं. ऐन बमोजिम कैद गर्न लगत दिने । (प्रकरण नं. १७)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.1415
मुद्दाको विषयज्यान
निर्णय वर्ष / मिति2037/10/01
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री त्रैलोक्यराज अर्याल
उद्धरण सन्दर्भने.का.प. २०३७, नि.नं. 1415
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्