नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1414 · वि.सं. २०३७

नि.नं. 1414 — १ - कर्तव्य ज्यान

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) आफ्नो श्रीमतीलाई ज्यान लिनेसम्मको इवी अदावत भएको पनि कतैबाट देखिँदैन भात नपकाएको र किन नपकाएको भन्दा पकाउँदिन भनी जवाफ दिएकोमा झगडा उठी रिसले कुटपिट गरेकोमा माइत गई बसेको बोलाउन जाँदा नआएकोमा रिस उठने स्वभाविकै देखिएकोले त्यसरी उठेको रिसको आवेसमा भएको कुटपिटको चोटबाट ऐनको म्यादभित्र मर्न गएकोले निजलाई ज्यानसम्बन्धीको १४ नं. लगाई १० वर्ष कैदको सजाय गरेको इन्साफ मनासिव ठहर्ने । (प्रकरण नं. ११) (२) शुरू जिल्ला अदालत र म.क्षे.अ.समेत २ अड्डाको राय मिलेकोमा साधक जाहेर गर्न नपर्ने। (प्रकरण नं. ११)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.1414
मुद्दाको विषय१ - कर्तव्य ज्यान
निर्णय वर्ष / मिति2037/09/26
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह
उद्धरण सन्दर्भने.का.प. २०३७, नि.नं. 1414
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्