नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1413 · वि.सं. २०३७

नि.नं. 1413 — २ - ज्यान

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) विधवा स्त्री जाति गाउँ घरको सिधा अवला नारी, आफू भन्दा तल्ला जातको व्यक्तिसँगको सहबासबाट उत्पन्न भएको गर्भलाई राखी रहँदा समाजको भनाइलाई लुकाउने प्रयासबाट आफूले जन्माएको बच्चालाई निजको भनाई र अठोटमा लागी मारेमा सावित हुँदैमा ऐन बमोजिम सजाय गर्दा चर्को पर्ने देखिएबाट अ.बं.१८८ नं. ऐन बमोजिम आजसम्म थुनिसकेकोबाट पर्याप्त हुनाले यस मुद्दाको थुनाबाट मुक्त गरी दिने । (प्रकरण नं. ११)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.1413
मुद्दाको विषय२ - ज्यान
निर्णय वर्ष / मिति2037/09/28
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री त्रैलोक्यराज अर्याल
उद्धरण सन्दर्भने.का.प. २०३७, नि.नं. 1413
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्