नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1412 · वि.सं. २०३७

नि.नं. 1412 — १ - उत्प्रेषणको आदेश जारी गरिपाउं

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) निवेदक साधारणतर्फको स्थायी पदमा बहाल रही पछि आफ्नै साधारणतर्फको पदमा फर्कने गरी विकास योजना चालू रहेसम्मको लागि गएको अवस्थामा निवेदकको साधारणतर्फको नोकरी खण्डित भएको हो भनी मूल्यांकन गर्न मिल्ने होइन । (प्रकरण नं. ६) (२) निवेदक साधारणतर्फको नोकरीमा अटूट बहाल रही रहेकोलाई कायम मानी बढुवा समितिले निवेदकको बढुवा नाम प्रकाशित गरेकोलाई बदर गरी संशोधित नामावली प्रकाशित गर्नगरेको निर्णय कानुनको दृष्टिमा त्रुटिपूर्ण हुने । (प्रकरण नं. ७)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.1412
मुद्दाको विषय१ - उत्प्रेषणको आदेश जारी गरिपाउं
निर्णय वर्ष / मिति2037/10/02
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री त्रैलोक्यराज आर्याल
उद्धरण सन्दर्भने.का.प. २०३७, नि.नं. 1412
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्