नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1410 · वि.सं. २०३७

नि.नं. 1410 — उत्प्रेषणको आदेश जारी गरी पाउं

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) गुठी संस्थान ऐन, २०३३ को दफा ६२ मा “यस ऐनमा अन्यथा गरिएकोमा बाहेक संस्थान वादी वा प्रतिवादी भएको मुद्दामा शुरू कारवाही र किनारा गर्ने अधिकारक्षेत्र अञ्चल अदालतको हुनेछ” भन्ने व्यवस्था भएको पाइन्छ । उक्त गुठी संस्थान उपर अञ्चल अदालतमा मुद्दा दायर गर्नसक्ने अन्य उपचारको बाटो भएकै देखिँदा रिट निवेदनपत्र खारेज हुने । (प्रकरण नं. ८)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.1410
मुद्दाको विषयउत्प्रेषणको आदेश जारी गरी पाउं
निर्णय वर्ष / मिति2037/09/11
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री बासुदेव शर्मा | माननीय न्यायाधीश श्री त्रैलोक्यराज अर्याल
उद्धरण सन्दर्भने.का.प. २०३७, नि.नं. 1410
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्