नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 141 · वि.सं. २०१८

नि.नं. 141 — जालासजी

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) फलानाकै हकको हो भनि सबुद गुजार्न नसकेमा, र मालको दर्ता उतारबाट एकैमात्रको नभई विभिन्नको नाममा दर्ता देखिएमा – सबै हक नपुग्नेबाट गराई लिएको राजीनामा बदर हुने । चामुको दर्ता हकको जग्गा जति जम्मै धनश्रीको मात्र हक हो भन्ने कुराको प्रतिवादीहरूले सबुद केहि गुजार्न नसकेकोमा पनि मालबाट आएको दर्ता उतारबाट चामुको मात्र नभई अरु मोही दयाराम, दुलु, भानु, नैन सिं, उधे समेतको नाउँमा दर्ता देखिएकोले प्रतिवादी गंगामूर्ति जगेसालीले लिएको समुचा जग्गामा हक रहेछ भन्न मुनासिब नपरेकोले सबै हक नपुग्नेबाट राजिनामा गराई लिएको जालसाजी बदर हुन्छ । (प्रकरण नं. ५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.141
मुद्दाको विषयजालासजी
निर्णय वर्ष / मिति2018/01/11
अदालत / इजलाससंयुक्त इजलास
उद्धरण सन्दर्भने.का.प. २०१८, नि.नं. 141
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्