नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1409 · वि.सं. २०३७
नि.नं. 1409 — १ - उत्प्रेषणको आदेश जारी गरिपाउं
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) हरूवाहीमा जग्गा जोत्ने व्यक्ति मोही हुने व्यवस्था भूमिसम्बन्धी ऐनमा भएको नदेखिएको जग्गावालाको जग्गामा काम गर्ने गरी हरूवाही भई काम गरी कमाउने लाई मोहियानी हक प्रदान नहुने देखिएकोले हरूवाहीलाई मोही कायम गरेको विपक्षी भू.सु.का.सप्तरीको निर्णय उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. ११)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 1409 |
|---|---|
| मुद्दाको विषय | १ - उत्प्रेषणको आदेश जारी गरिपाउं |
| निर्णय वर्ष / मिति | 2037/10/03 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री बासुदेव शर्मा | माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह |
| उद्धरण सन्दर्भ | ने.का.प. २०३७, नि.नं. 1409 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
