नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1408 · वि.सं. २०३७

नि.नं. 1408 — १ - जग्गा दर्ता बदर खिचोला

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) निवेदकले पूर्जा पाएको मितिबाट जग्गा नाप जाँच ऐन, २०१९ को दफा ८ को उपदफा (१) को म्याद ४५ दिनभित्रै विपक्षीको नाममा दर्ता गरेको बदर गरी दर्ता पूर्जा पाउँ भनी दिएको उजूरीमा हक बेहक तेरो मेरो देखिन आएकोले अदालतबाट हक प्राप्त गरी अन्तिम निर्णय भएबमोजिम हुने भनी २०२७।११।१६ मा भू.प्र.का.मोरङबाट सुनाएअनुसार ०२७।१२।५।५ मा दायर गरेको मुद्दाको फिरादपत्रलाई म्याद नाघी दायर भएको भन्न नमिल्ने । (प्रकरण नं. १३)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.1408
मुद्दाको विषय१ - जग्गा दर्ता बदर खिचोला
निर्णय वर्ष / मिति2037/10/14
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री त्रैलोक्यराज अर्याल | माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह
उद्धरण सन्दर्भने.का.प. २०३७, नि.नं. 1408
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्