नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1406 · वि.सं. २०३७

नि.नं. 1406 — १ - बन्दी प्रत्यक्षीकरणको आदेश जारी गरिपाउं

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) मुचुल्काको अवस्था समेतलाई विचार गरी हुनसक्ने जरीवाना र कैद बापतको हुने बिगोको धरौटी राख्नु भनी अ.बं.११८ नं. को देहाय (१९) बमोजिम धरौटी लिई कारवाही गर्ने भनी अधिकार प्राप्त अधिकारीले आदेश पर्चा गरी धरौटी नराखेबाट थुनामा राखेकोलाई गैरकानुनी थुनामा रहेको भन्न नमिल्ने । (प्रकरण नं. ११)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.1406
मुद्दाको विषय१ - बन्दी प्रत्यक्षीकरणको आदेश जारी गरिपाउं
निर्णय वर्ष / मिति2037/10/03
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री बासुदेव शर्मा | माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह | माननीय न्यायाधीश श्री हेरम्वराजको राय बिगो बमोजिम हुनसक्ने जरीवाना रु.१ | माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणाको राय भई २०३७।९।१० मा डिभिजन बेञ्चबाट निर्णय भएको रहेछ ।
उद्धरण सन्दर्भने.का.प. २०३७, नि.नं. 1406
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्