नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1404 · वि.सं. २०३७
नि.नं. 1404 — उत्प्रेषणको लगायत चाहिने आदेश पाउं
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) जरीवाना गरेको सम्बन्धमा जरीवाना गर्नु पूर्व आफ्नो कुरा भन्न पाउने अवसरबाट बञ्चित गरिएको देखिन्छ । यसरी बुझ्दै नबुझी प्राकृतिक न्यायको सिद्धान्त विपरीत गरी गरेको निर्णय त्रुटिपूर्ण देखिने । (प्रकरण नं. ११)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 1404 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषणको लगायत चाहिने आदेश पाउं |
| निर्णय वर्ष / मिति | 2037/04/09 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह | माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह |
| उद्धरण सन्दर्भ | ने.का.प. २०३७, नि.नं. 1404 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
