नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1403 · वि.सं. २०३७
नि.नं. 1403 — उत्प्रेषणको आदेश जारी गरी पाउा
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) वादी दावीमा निर्णय नगरी वादीको निवेदनपत्र तामेलीमा राख्ने गरेको सर्वथा उचित पर्दैन, त्यस्तो बेरीत र कानुनको आधार नभएको आदेश उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. ९)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 1403 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषणको आदेश जारी गरी पाउा |
| निर्णय वर्ष / मिति | 2037/08/08 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री हेरम्बराज | माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह |
| उद्धरण सन्दर्भ | ने.का.प. २०३७, नि.नं. 1403 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
