नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1401 · वि.सं. २०३७
नि.नं. 1401 — ज्यान
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) अभियुक्तले मारेको हो भनी प्रहरीमासमेत साविती कागज गरेको देखिँदा ज्यानसम्बन्धीको १३(१) बमोजिम सर्वस्वसहित जन्मकैद ठहराएको इन्साफ सदर ठहर्ने । (प्रकरण नं. १८)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 1401 |
|---|---|
| मुद्दाको विषय | ज्यान |
| निर्णय वर्ष / मिति | 2037/07/08 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री बासुदेव शर्मा | माननीय न्यायाधीश श्री हेरम्बराज |
| उद्धरण सन्दर्भ | ने.का.प. २०३७, नि.नं. 1401 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
