नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1400 · वि.सं. २०३७

नि.नं. 1400 — ज्यान

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) बक्सिङ हानेको रिसमा एकैपटक चुप्पी रोपेको मर्मस्थानमा पर्न गई ज्यान मर्न गएको देखिएको यस्तो स्थितिमा सर्वस्वसहित जन्मकैद गर्दा सजाय चर्को पर्ने देखिएकोले अ.बं.१८८ नं. बमोजिम सजाय घटाउन पर्ने राय जाहेर गरेको मनासिव देखिएकोले अभियुक्त पुनरावेदकलाई १० वर्ष मात्र कैद हुने । (प्रकरण नं. १२)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.1400
मुद्दाको विषयज्यान
निर्णय वर्ष / मिति2037/07/12
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री त्रैलोक्यराज अर्याल
उद्धरण सन्दर्भने.का.प. २०३७, नि.नं. 1400
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्