नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1398 · वि.सं. २०३७

नि.नं. 1398 — लेनदेन

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) तत्कालीन मुलुकी ऐन बाँकी नतिर्नेको १७ नं. को व्यवस्थालाई २०२० साल भाद्र १ गते देखि प्रचलित नयाँ मुलुकी ऐन बाँकी नतिर्नेको ९ नं. मा व्यवस्था गरी सो ऐनमा उल्लिखित कुरामा उजूर गर्ने हदम्याद उक्त नयाँ मुलुकी ऐन बाँकी नतिर्नेको ११ नं. ले २ वर्षको हदम्याद तोकिएको हुँदा सो म्यादभित्र फिराद गर्ने हदम्याद नतोकिएको जहिले पनि फिराद गर्न पाउने तत्कालीन बाँकी नतिर्नेको १७ नं. को कुरामा फिराद लाग्दैन भन्न मिल्ने नदेखिएकोले नयाँ मुलुकी ऐन लागू भएको मितिले बाँकी नतिर्नेको ११ नं. का म्याद २ वर्षभित्रकै दर्ता भएको–फिराद हदम्याद भित्रकै देखिने । (प्रकरण नं. १५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.1398
मुद्दाको विषयलेनदेन
निर्णय वर्ष / मिति2037/07/19
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह | माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा | माननीय न्यायाधीश श्री त्रैलोक्यराज अर्यालको राय भई राय बाझी निर्णयार्थ पेश हुनआएको देखिएकोले प्रस्तुत मुद्दामा सर्वप्रथम हदम्याद सम्बन्धमा नै निर्णय दिनुपर्ने देखिन आयो ।
उद्धरण सन्दर्भने.का.प. २०३७, नि.नं. 1398
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्