नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1397 · वि.सं. २०३७
नि.नं. 1397 — प्रतिषेधको आदेश जारी गरिपाउं
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) नागरिकता ऐन, २०२० को संशोधिन सहितको दफा १० को उपदफा ३(क) ले श्री ५ को सरकारलाई नागरिकता प्रमाणपत्र रद्द गर्ने अधिकार दिएकोमा आदेश बेगर प्रमुख जिल्ला अधिकारीले प्रारम्भिक काम कारवाही उठाएको अधिकारबिहिन देखिने । (प्रकरण नं. १०)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 1397 |
|---|---|
| मुद्दाको विषय | प्रतिषेधको आदेश जारी गरिपाउं |
| निर्णय वर्ष / मिति | 2037/06/03 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री बासुदेव शर्मा | माननीय न्यायाधीश श्री हेरम्बराज |
| उद्धरण सन्दर्भ | ने.का.प. २०३७, नि.नं. 1397 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
