नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1396 · वि.सं. २०३७
नि.नं. 1396 — परमादेश वा उपयुक्त जो चाहिने आदेश जारी गरिपाउं
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) करीब ६ महीना ढिला गरी रिट निवेदनपत्र दर्ता गरेको र ढिलाई गरेको कारणलाई पनि मनासिव मान्न नहुने हुँदा विलम्बको सिद्धान्तको आधारमा रिट निवेदन खारेज हुने । (प्रकरण नं. ८)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 1396 |
|---|---|
| मुद्दाको विषय | परमादेश वा उपयुक्त जो चाहिने आदेश जारी गरिपाउं |
| निर्णय वर्ष / मिति | 2037/06/15 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री बासुदेव शर्मा | माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा |
| उद्धरण सन्दर्भ | ने.का.प. २०३७, नि.नं. 1396 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
