नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1395 · वि.सं. २०३७

नि.नं. 1395 — उत्प्रेषणको आदेश जारी गरिपाउं

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) सबूत प्रमाणको मूल्यांकन नगरी गरेको निर्णय भूमिसम्बन्धी ऐन, २०२१ को दफा ३४(२) बमोजिम कूत बुझाएको रसिद लिनुपर्नेमा त्यस्तो लिखतको सबूत बेगर बाली बुझाएको ठहराई गरेको निर्णय उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. ८)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.1395
मुद्दाको विषयउत्प्रेषणको आदेश जारी गरिपाउं
निर्णय वर्ष / मिति2037/07/18
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री बासुदेव शर्मा | माननीय न्यायाधीश श्री हेरम्बराज
उद्धरण सन्दर्भने.का.प. २०३७, नि.नं. 1395
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्