नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1394 · वि.सं. २०३७

नि.नं. 1394 — ज्यान

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) सर्वास्वसहित जन्मकैद गर्ने गरी शुरूबाट निर्णय भएकोमा सो निर्णय उपर निजहरूले पुनरावेदन नगरी बसेको र मर्नेलाई बन्चरोले हानी मारेमा प्रहरीमा र अदालतमा समेत निजहरू सावित भएको देखिएकोले समेत निजहरूलाई सर्वस्वसहित जन्मकैद गर्ने ठहराएको शुरूको निर्णय सदर गरी जाहेर गरेको इन्साफ मनासिव । (प्रकरण नं. २३)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.1394
मुद्दाको विषयज्यान
निर्णय वर्ष / मिति2037/07/08
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री त्रैलोक्यराज अर्याल
उद्धरण सन्दर्भने.का.प. २०३७, नि.नं. 1394
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्