नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1392 · वि.सं. २०३७
नि.नं. 1392 — ज्यान मार्ने उद्योग
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) वारदातमा प्रयोग गरेको साधन र वारदातको प्रकृतिबाट समेत प्रतिवादीहरूको नियत ज्यान मार्ने नियत थियो भन्ने देखिँदैन, यस स्थितमा प्रतिवादीहरूले ज्यान मार्न उद्योग गरे भन्न मिल्ने नदेखिएकोले ज्यानसम्बन्धीको १५ बमोजिम सजाय गर्न मिल्दैन, वारदात कुटपिटको हुँदा यसै मुद्दाबाट सरकारी मुद्दा सम्बन्धी ऐन, ०१७ (संशोधन सहित) को दफा ७(क) बमोजिम कुटपिटमा पर्ने, कुटपिटका महल बमोजिम कारवाई किनारा गर्नुपर्ने । (प्रकरण नं. २०)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 1392 |
|---|---|
| मुद्दाको विषय | ज्यान मार्ने उद्योग |
| निर्णय वर्ष / मिति | 2037/06/28 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री हेरम्बराज | माननीय न्यायाधीश श्री त्रैलोक्यराज अर्याल | माननीय न्यायाधीश श्री हेरम्बराजको राय |
| उद्धरण सन्दर्भ | ने.का.प. २०३७, नि.नं. 1392 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
