नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1391 · वि.सं. २०३७
नि.नं. 1391 — उत्प्रेषणको आदेश जारी गरी पाउं
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) पहिले परेको निवेदकको निवेदनमा निर्णय गर्न बाँकी नै राखी पछि परेको निवेदनबाट निज निवेदकलाई जग्गाधनी प्रमाण पूर्जा दिने गरेको विपक्षी भू.प्र.को निर्णय कानुनसंगत नदेखिनुको साथै प्रत्यक्ष त्रुटिपूर्ण निर्णय देखिन आएकोले उक्त दुईवटै निवेदनपत्रमा परेको एउटै जग्गाको सो निर्णय उत्प्रेषणको आदेशद्वारा बदर हुने र पहिले परेको निवेदकको निवेदनमा कानुन बमोजिम निर्णय गरिदिनु भनी परमादेश जारी हुने । (प्रकरण नं. १०)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 1391 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषणको आदेश जारी गरी पाउं |
| निर्णय वर्ष / मिति | 2037/06/14 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री हेरम्बराज | माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह | माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह |
| उद्धरण सन्दर्भ | ने.का.प. २०३७, नि.नं. 1391 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
