नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1390 · वि.सं. २०३७

नि.नं. 1390 — जालसाजी

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) एकै जग्गा दुई साहूले पाउने भनी दावी गरेको बखतमा जग्गा पाउन निमित्त लिखतलाई जालसाजी भन्न पाउने हो । वादी हरिनारायण प्रतिवादी कमला भएको लिखत पास मुद्दामा हरिनारायणको लिखत पास हुने ठहराई स.अ. डिभिजन बेञ्चबाट भएको इन्साफ मनासिव ठहराई फुल बेञ्चबाट फैसला भएको टिकाराम प्रसाईले दावी गरेको जग्गा निजले नपाउने भएपछि निज टिकाराम प्रसाईको लिखतले हरिनारायणलाई असर नपर्ने हुँदा प्रमाण लिइरहनु परेन । त्यस्तो लिखत जालसाजी हो होइन भनी तहकिकात गरिरहन आवश्यक नहुँदा वादी हरिनारायणको जालसाजी तर्फको उजूर खारेज हुने । (प्रकरण नं. ९)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.1390
मुद्दाको विषयजालसाजी
निर्णय वर्ष / मिति2037/06/28
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह | माननीय न्यायाधीश श्री हेरम्बराज | माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा
उद्धरण सन्दर्भने.का.प. २०३७, नि.नं. 1390
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्