नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1389 · वि.सं. २०३७

नि.नं. 1389 — लिखत पास

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) दुबै साहुको घरायसमा लिखत भएकोमा हरिनारायणले अदालतमा फिराद दायर गरिसकेको र टिकारामले फिराद दायर गर्ने सुविधा लिई ऐनले दिएकोमा म्यादभित्रै अदालतमा फिराद दर्ता गरेको छ । जुन निर्णयले अदालतमा फिराद गरेको मिति पहिले हुनआएको छ, त्यही तर्कले हरिनारायणले पास गरिपाउँ भनी अदालतमा प्रवेश गरिसकेको समयमा टिकारामले प्रवेश नगरेकोले हरिनारायणको लिखत जेठो ठहर्ने । (प्रकरण नं. १४)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.1389
मुद्दाको विषयलिखत पास
निर्णय वर्ष / मिति2037/06/28
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह | माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा
उद्धरण सन्दर्भने.का.प. २०३७, नि.नं. 1389
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्