नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1380 · वि.सं. २०३७

नि.नं. 1380 — लेनदेन

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) बुझाउन बाँकी ठहराएको रकम बुझाउन नपर्ने अथवा बुझाइसकेको भन्ने देखिने तथ्य सबूत प्रमाण पुनरावेदक प्रतिवादीबाट आएको नदेखिएकोले प्रतिवादीले बुझाएको देखिएको रसिद भर्पाईको रकम कट्टी गरी अरू बाँकी रकम र त्यसको ब्याज समेत भराई दिने गरेको म.क्षे.अ.को इन्साफ मनासिव ठहर्ने । (प्रकरण नं. ११)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.1380
मुद्दाको विषयलेनदेन
निर्णय वर्ष / मिति2037/05/18
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह
उद्धरण सन्दर्भने.का.प. २०३७, नि.नं. 1380
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्