नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1377 · वि.सं. २०३७

नि.नं. 1377 — उत्प्रेषणको वा उपयुक्त आदेश जारी गरिपाउं

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) दुई वर्ष पाँच महीना भन्दा बढी अवधि नाघिसकेपछि ढिलो गरी रिट निवेदन दिनुपर्ने मनासिव कारण निवेदकले उल्लेख गर्न समेत नसकेको हुँदा रिट निवेदन विलम्बको आधारमा खारेज हुने । (प्रकरण नं. १०)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.1377
मुद्दाको विषयउत्प्रेषणको वा उपयुक्त आदेश जारी गरिपाउं
निर्णय वर्ष / मिति2037/05/31
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह | माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा
उद्धरण सन्दर्भने.का.प. २०३७, नि.नं. 1377
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्