नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1375 · वि.सं. २०३७

नि.नं. 1375 — अंश जग्गा दर्ता

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) अंश हकको जग्गा वादी प्रतिवादीका नाउँमा अलग–अलग दर्ता रही आ–आफ्नो भाग भोगी आएको भएपछि, वादीले कानुनले नै अंशमा दावा लिन नपाउने । (प्रकरण नं. १४)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.1375
मुद्दाको विषयअंश जग्गा दर्ता
निर्णय वर्ष / मिति2037/05/02
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह
उद्धरण सन्दर्भने.का.प. २०३७, नि.नं. 1375
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्