नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1369 · वि.सं. २०३७

नि.नं. 1369 — उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा जारी गरी हक प्रचलन गराई पाउं

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) निवेदकहरूलाई असर परेको विभिन्न निर्णयहरू बदर गराई माग्न छुट्टाछुट्टै रिट निवेदन दिनुपर्नेमा सो बमोजिम नगरी विभिन्न मितिको विभिन्न निर्णयहरू बदर गर्न एउटै रिट निवेदनबाट मिल्ने देखिन नआएकोले प्रस्तुत रिट निवेदन बाट कारवाई गर्न नमिल्ने । (प्रकरण नं. ६)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.1369
मुद्दाको विषयउत्प्रेषण वा अन्य उपयुक्त आज्ञा जारी गरी हक प्रचलन गराई पाउं
निर्णय वर्ष / मिति2037/05/20
अदालत / इजलासएक न्यायाधीशको इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह
उद्धरण सन्दर्भने.का.प. २०३७, नि.नं. 1369
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्