नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1368 · वि.सं. २०३७

नि.नं. 1368 — उत्प्रेषणको आदेश जारी गरिपाउं

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) साधारण अधिकारक्षेत्रमा पर्न आई अदालतबाट दर्ता बदर मुद्दामा फैसला गर्दा पनि निवेदकको हक रहने नरहने भन्ने किनारा हुने नै हुनाले नेपालको संविधानको धारा १०,११ को समानताको हक देखाई भू.प्र.का. काठमाडौंबाट गरेको पर्चा बदर गराउन निमित्त परेको निवेदनपत्रमा अदालतमा उजूर गरी अन्य उपचार अवलम्बन गरेको छँदाछँदैमा पर्नआएको यस्तो निवेदनपत्र धारा ७१ अनुसार सर्वोच्च अदालतको असाधारण अधिकारक्षेत्रभित्र पर्न नआउने हुँदा रिट निवेदन खारेज हुने । (प्रकरण नं. १०)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.1368
मुद्दाको विषयउत्प्रेषणको आदेश जारी गरिपाउं
निर्णय वर्ष / मिति2037/04/21
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री हेरम्बराज
उद्धरण सन्दर्भने.का.प. २०३७, नि.नं. 1368
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्