नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1367 · वि.सं. २०३७

नि.नं. 1367 — जबरजस्ती करणी

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) आमा भनी प्रहरीमा बयान गर्ने गोगिया र अदालतमा आई आमा भनी बयान गर्ने सायरा भनेकाको बयान परस्पर नमिल्दो देखिएको र एउटै व्यक्ति हो भन्ने तथ्यसाथ यकीन हुन नआएकोले निजको बयानमा भर गर्न नमिल्ने । (प्रकरण नं. २५) (२) जबरजस्ती करणी भएपछि पनि सँगै सुतेको भनी बयान गरेको समेत देखिन आएकोले यस्तो अवस्थामा जबरजस्ती करणी ठहर्‍याउन न्यायको रोहमा मिल्ने नदेखिने । (प्रकरण नं. २५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.1367
मुद्दाको विषयजबरजस्ती करणी
निर्णय वर्ष / मिति2037/04/12
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह
उद्धरण सन्दर्भने.का.प. २०३७, नि.नं. 1367
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्