नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1365 · वि.सं. २०३७

नि.नं. 1365 — १ - उत्प्रेषण

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) स्पष्ट कानुनी व्यवस्थाको अभावमा खाइपाइसकेको निवृत्तभरणलाई गैरकानुनी भन्न मिलेन, तसर्थ तत्काल प्रचलित कानुनले विरोध नगरी निवेदकले खाइपाइसकेको निवृत्तभरणलाई फिर्ता माग गर्ने गरेको निर्णय मनासिव नदेखिएको हुँदा यस सम्बन्धी सम्पूर्ण कारवाईलाई उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. २०)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.1365
मुद्दाको विषय१ - उत्प्रेषण
निर्णय वर्ष / मिति2037/04/31
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री ईश्वरीराज मिश्र | माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह | माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह | माननीय न्यायाधीश श्री हेरम्वराजज्यूको राय बाझी भई सर्वोच्च अदालत नियमावली बमोजिम पेश हुनआएको प्रस्तुत रिट निवेदनको संक्षित तथ्य निम्न बमोजिमको छ । | माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंहको राय | माननीय न्यायाधीश श्री हेरम्बराजको राय | माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंहज्यूको राय सदर हुनुपर्छ भन्ने र वाणिज्य बैंकको तर्फबाट विद्वान वरिष्ठ अधिवक्ता कुसुम श्रेष्ठले श्री ५ को सरकारको निर्णय तथा सो अनुरूप निवेदकलाई बुझाएको पत्र तथा लिखितजवाफ समेतलाई ०३६।९।२३ मा प्रकाशित नियमले समर्थन गरेको हुँदा यावत नियमको वैधतालाई नै अमान्य घोषित गरिनुपर्छ अन्यथा नियम विपरीत खान नपाउने खाएको निवृत्तभरण फिर्ता गरिनुपर्दछ भन्ने समेत बहस प्रस्तुत गर्नुभयो । | माननीय न्यायाधीश श्री हेरम्बराजको राय मनासिव ठहर्छ । यो आदेशको प्रतिलिपि विपक्षी कार्यालयमा जानकारी निमित्त पठाई मिसिल नियम बमोजिम गरी बुझाई दिनु ।
उद्धरण सन्दर्भने.का.प. २०३७, नि.नं. 1365
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्