नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1361 · वि.सं. २०३७

नि.नं. 1361 — उत्प्रेषणको आदेश जारी गरिपाउं

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) दुईथरले शान्ति कायम गर्न केही कुरा उल्लेख गरी कागज गर्छ भने त्यसको एउटा भागलाई मात्र प्रमाण लिई निर्णय गर्नु त्रुटिपूर्ण हुने । (प्रकरण नं. ८)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.1361
मुद्दाको विषयउत्प्रेषणको आदेश जारी गरिपाउं
निर्णय वर्ष / मिति2037/03/16
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह | माननीय न्यायाधीश श्री हेरम्बराज
उद्धरण सन्दर्भने.का.प. २०३७, नि.नं. 1361
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्