नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1355 · वि.सं. २०३७

नि.नं. 1355 — लिखत पास गराई पाउं

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) डिभिजन बेञ्चका आदेश बमोजिम सहिछापको फोटो खिचाई विशेषज्ञहरूको बोर्डबाट जाँच गराउँदा भित्री रेखाहरू फोटोबाट मधुरो रूपबाट देखिएको हुँदा बुझिन्छ भनी प्रतिवेदन दिएकोले खारेज गर्न नमिल्ने भई ठहरे माफिक फैसला गर्न पठाउनुपर्ने । (प्रकरण नं. १२)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.1355
मुद्दाको विषयलिखत पास गराई पाउं
निर्णय वर्ष / मिति2024/03/18
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री मिनबहादुर थापा | माननीय न्यायाधीश श्री राजा ईश्वरी ज
उद्धरण सन्दर्भने.का.प. २०३७, नि.नं. 1355
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्