नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1354 · वि.सं. २०३७

नि.नं. 1354 — करकापसंग कागज गरायो भन्ने

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) यसमा मुख्य वादीले मलाई ९ थान कागज करकापसँग गराएको भन्ने जिकिर लिएको अरू कागजहरू दाखिल हुन समेत नआएको मिसिल सामेल रहेको सो ०१५।८।१८।४ को मो.रु.११००। को कपाली तमसुक हेर्दा लिफामा लेखिएको भए ल्याप्चे रेखा माथि अक्षर लेख्ने हुनुपर्ने सो नभई उक्त लिखतको दोश्रो हरफको अन्तरमा अक्षर माथि ल्याप्चे लागेको देखिएकोले र उक्त कागजको आकारप्रकारबाट करकापले गराएको भन्ने नदेखिएकोले समेत करकापसाथ गराएको नदेखिने । (प्रकरण नं. ६)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.1354
मुद्दाको विषयकरकापसंग कागज गरायो भन्ने
निर्णय वर्ष / मिति2020/10/22
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री भैरवप्रसाद उपाध्याय | माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह
उद्धरण सन्दर्भने.का.प. २०३७, नि.नं. 1354
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्