नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1353 · वि.सं. २०३७

नि.नं. 1353 — जालसाजी

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) मोहीको हक ननिखनिएको मितिदेखि सन्धीसर्पनवाला वादीको निखन्ने हक भइसकेपछि प्र.हरू परस्परमा निखनी लिएदिएको सदर मान्न नमिल्ने । (प्रकरण नं. ९)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.1353
मुद्दाको विषयजालसाजी
निर्णय वर्ष / मिति2032/10/25
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री बासुदेव शर्मा | माननीय न्यायाधीश श्री हेरम्बराज
उद्धरण सन्दर्भने.का.प. २०३७, नि.नं. 1353
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्