नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1349 · वि.सं. २०३७

नि.नं. 1349 — कर्तव्य ज्यान

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) ऐन बमोजिम म्याद दिएको नदेखिएमा र ऐनले समेत पाएको म्यादमा लामो अवधिपछि परेको पुनरावेदन भन्दै खारेज गर्ने गरेको कानुनी त्रुटि भएको भन्नुपर्ने । (प्रकरण नं. १९)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.1349
मुद्दाको विषयकर्तव्य ज्यान
निर्णय वर्ष / मिति2033/11/04
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री इश्वरीराज मिश्र | माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह
उद्धरण सन्दर्भने.का.प. २०३७, नि.नं. 1349
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्