नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1347 · वि.सं. २०३७

नि.नं. 1347 — उत्प्रेषण लगायत उपयुक्त आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउं

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) अवकाश दिने अधिकारीलाई निवेदकको सेवा अनावश्यक छ भन्ने अनुभव भई दफा ८ को रीत पुर्‍याई अवकाश दिइएकोमा अनावश्यक भएको पर्याप्त कारणहरू उल्लेख नगरिएको भन्दैमा उक्त अवकाश नियम विपरीत भन्न मिल्ने नदेखिने । (प्रकरण नं. ४)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.1347
मुद्दाको विषयउत्प्रेषण लगायत उपयुक्त आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउं
निर्णय वर्ष / मिति2035/01/12
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह
उद्धरण सन्दर्भने.का.प. २०३७, नि.नं. 1347
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्