नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1346 · वि.सं. २०३७
नि.नं. 1346 — उत्प्रेषण लगायत उपयुक्त आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउं
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) बाँकीवाला आसामीको जेथा लिलाम नगरी जेथाजमानी हुनेको जेथा लिलाम गरेको जमानी गर्नेको ६ नं. विपरीत देखिँदा उक्त मितिको लिलाम र त्यस सम्बन्धबाट गरेको पर्चा, पूर्जि, सूचना, निर्णय आदि उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. ८)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 1346 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण लगायत उपयुक्त आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउं |
| निर्णय वर्ष / मिति | 2035/09/13 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री सरदार ईश्वरीराज मिश्र | माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय |
| उद्धरण सन्दर्भ | ने.का.प. २०३७, नि.नं. 1346 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
