नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1345 · वि.सं. २०३७

नि.नं. 1345 — जग्गा खिचोला दर्ता

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) क्षेत्रीय अदालतको डिभिजन बेञ्चबाट झगडीया झिकाउने आदेश भएको र अन्ततोगत्वा डिभिजन बेञ्चबाट फैसला निर्णय समेत भए गरेको देखिँदा ताŒिवक त्रुटि गरेको भन्न नमिल्ने। (प्रकरण नं. १४)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.1345
मुद्दाको विषयजग्गा खिचोला दर्ता
निर्णय वर्ष / मिति2036/03/22
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री बासुदेव शर्मा | माननीय न्यायाधीश श्री हेरम्बराज
उद्धरण सन्दर्भने.का.प. २०३७, नि.नं. 1345
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्