नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1341 · वि.सं. २०३७

नि.नं. 1341 — माना चामल

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) प्रमाण ऐन, २०३१ को दफा २३(४) अनुसार नाता सम्बन्धी कायम गर्ने कुरामा सम्बन्धित व्यक्तिहरूलाई चिन्ने जान्ने स्थितिमा रहेको व्यक्तिको भनाई नै प्रमाणमा सरोकार हुने । (प्रकरण नं. १३)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.1341
मुद्दाको विषयमाना चामल
निर्णय वर्ष / मिति2036/05/28
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय
उद्धरण सन्दर्भने.का.प. २०३७, नि.नं. 1341
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्