नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1340 · वि.सं. २०३७
नि.नं. 1340 — कुलो हर्जना समेत
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) खेतको साँधबाट अहड बाली लगाउन पानी ल्याएको कुलो भत्काई बेमाख गरी दिएको दावा भएकोमा सामुहिक कुलो पानी विषयको मुद्दा नभएकोले म.क्षे.अ.ले अधिकारक्षेत्रको अभावमा गरेको निर्णय बदर हुने । (प्रकरण नं. ८)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 1340 |
|---|---|
| मुद्दाको विषय | कुलो हर्जना समेत |
| निर्णय वर्ष / मिति | 2035/03/05 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री बासुदेव शर्मा | माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह |
| उद्धरण सन्दर्भ | ने.का.प. २०३७, नि.नं. 1340 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
