नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1339 · वि.सं. २०३७
नि.नं. 1339 — उत्प्रेषण
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) जग्गा कमाएको पुष्टि भएकोमा भूमिसम्बन्धी ऐन, २०२१ (संशोधन सहित) को दफा २५ को उपदफा (४) बमोजिम मोहियानी हक समाप्त गर्न नमिल्ने । (प्रकरण नं. ७)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 1339 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण |
| निर्णय वर्ष / मिति | 2036/12/05 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह | माननीय न्यायाधीश श्री घनानाथ पन्त |
| उद्धरण सन्दर्भ | ने.का.प. २०३७, नि.नं. 1339 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
