नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1331 · वि.सं. २०३७
नि.नं. 1331 — उत्प्रेषण वा जो चाहिने आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउं
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) पति पत्नीको सम्बन्ध कायम रहने वा विच्छेद हुने अवस्थाहरू लोग्ने स्वास्नीको १ नं. मा वर्णित भएको र कानुनमा व्यवस्थित कुरामा सबूत प्रमाण बुझी सम्बन्धविच्छेद हुने वा नहुने भन्ने निर्णय गर्दा नेपालको संविधानको धारा १४ मा बाधा पर्न नजाने । (प्रकरण नं. ३)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 1331 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण वा जो चाहिने आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउं |
| निर्णय वर्ष / मिति | 2036/11/17 |
| अदालत / इजलास | एक न्यायाधीशको इजलास |
| उद्धरण सन्दर्भ | ने.का.प. २०३७, नि.नं. 1331 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
