नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1329 · वि.सं. २०३७
नि.नं. 1329 — उत्प्रेषणको प्रतिषेध वा जुन उपयुक्त हुन्छ आदेश जारी गरिपाउं
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) लेनदेन विषयमा अदालतमा जानु भनी जिल्ला कार्यालयबाट सुनाई दिनुपर्नेमा, सो नगरी अनाधिकार कार्यवाही गरेको विपक्षी प्रमुख जिल्ला अधिकारीको कार्यवाही गैरकानुनी ठहर्ने । (प्रकरण नं. ८)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 1329 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषणको प्रतिषेध वा जुन उपयुक्त हुन्छ आदेश जारी गरिपाउं |
| निर्णय वर्ष / मिति | 2036/08/20 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री बासुदेव शर्मा | माननीय न्यायाधीश श्री त्रैलोक्यराज अर्याल |
| उद्धरण सन्दर्भ | ने.का.प. २०३७, नि.नं. 1329 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
