नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1328 · वि.सं. २०३७

नि.नं. 1328 — उत्प्रेषण लगायतको आदेश जारी गरिपाउं

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) न्यायिक तथा अर्धन्यायिक अधिकारीले आफ्नो तजबिजको प्रयोग गर्दा सो निर्णयमा मनासिव माफिकको कारण उल्लेख गरेको हुनुपर्छ त्यसको अभावमा गरेको निर्णय त्रुटिपूर्ण हुने । (प्रकरण नं. ८)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.1328
मुद्दाको विषयउत्प्रेषण लगायतको आदेश जारी गरिपाउं
निर्णय वर्ष / मिति2036/10/22
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री बासुदेव शर्मा | माननीय न्यायाधीश श्री हेरम्बराज
उद्धरण सन्दर्भने.का.प. २०३७, नि.नं. 1328
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्