नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1326 · वि.सं. २०३७

नि.नं. 1326 — उत्प्रेषणको आदेश जारी गरिपाउं

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) हक बेहकको प्रश्न उपस्थित हुनआएको विषयमा नगरपञ्चायत ऐन, २०१९ (संशोधन सहित) को दफा १७(ढ) तथा ४९(२) मा भएका व्यवस्था बमोजिम अदालतबाट हक बेहक छुट्याई आएपछि मात्र कार्यवाही निर्णय गर्नुपर्नेमा सो नगरी निर्णय गरेको त्रुटिपूर्ण देखिने । (प्रकरण नं. १०)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.1326
मुद्दाको विषयउत्प्रेषणको आदेश जारी गरिपाउं
निर्णय वर्ष / मिति2037/01/10
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री बासुदेव शर्मा | माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह
उद्धरण सन्दर्भने.का.प. २०३७, नि.नं. 1326
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्