नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1323 · वि.सं. २०३७

नि.नं. 1323 — ज्यान

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) अ.बं.१८६ नं. बमोजिम मृत्युदण्ड वा सर्वस्वसहित जन्मकैद वा जन्मकैद लाग्ने ठहरेको मुद्दामा साधकको निकासा भई नआएसम्म त्यस्तो अभियोग नलागेको अरू किसिमका अभियुक्तलाई अदालतबाट लाग्ने ठहरेको सजायभन्दा बढी थुनामा राख्न मिल्दैन अदालतको फैसलाले लाग्ने ठहरेको सजाय भुक्तान भएपछि थुनाबाट छाडी दिनुपर्छ । (प्रकरण नं. ५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.1323
मुद्दाको विषयज्यान
निर्णय वर्ष / मिति2037/01/16
अदालत / इजलासविशेष इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री हेरम्बराज | माननीय न्यायाधीश श्री त्रैलोक्यराज अर्याल
उद्धरण सन्दर्भने.का.प. २०३७, नि.नं. 1323
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्