नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1322 · वि.सं. २०३७

नि.नं. 1322 — लुटपिटबाट उठेको हक बेहक, छोरा कायम

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) वैवाहिक सम्बन्ध कायम रहकै अवस्थामा ९८ सालमा अब्दुल रहीमको जन्म भएको भन्ने मिसिलबाट देखिएको अन्यथा प्रमाणित हुन नआएकोले अब्दुल रहीम सो ऐसाको लोग्ने अब्दुल रेहमानकै सन्तान हो भनी प्रमाण ऐन, ०३१ को दफा ६ अनुसार अदालतले अनुमान गर्नुपर्ने । (प्रकरण नं. २७) (२) ९८ सालमा अब्दुल रहीम जन्मेको भन्ने हुँदा ९७ सालको बकसपत्रमा छोरा नभएको भन्ने उल्लेख भएको कुराले त्यसभन्दा पछिको अवस्थाको कुरालाई कुनै असर पुर्‍याउन नसक्ने । (प्रकरण नं. २७)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.1322
मुद्दाको विषयलुटपिटबाट उठेको हक बेहक, छोरा कायम
निर्णय वर्ष / मिति2037/01/03
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह | माननीय न्यायाधीश श्री त्रैलोक्यराज अर्याल | माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह | माननीय न्यायाधीश श्री ईश्वरीराज मिश्रको राय। | माननीय न्यायाधीश श्री घनानाथ पन्तको राय ।
उद्धरण सन्दर्भने.का.प. २०३७, नि.नं. 1322
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्