नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1321 · वि.सं. २०३६

नि.नं. 1321 — उत्प्रेषणको आदेश जारी गरिपाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) जुन पदको लागि जिकिर गर्दै रिट निवेदन पर्न आएको हो सोही पदमा पुनः निवेदक निर्विरोध निर्वाचित भइसकेको भन्ने कुरा देखिँदा निवेदकका माग बमोजिम आदेश जारी गर्न निरर्थक देखिने । (प्रकरण नं. ८)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.1321
मुद्दाको विषयउत्प्रेषणको आदेश जारी गरिपाउँ
निर्णय वर्ष / मिति2036/06/26
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री बासुदेव शर्मा | माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह
उद्धरण सन्दर्भने.का.प. २०३६, नि.नं. 1321
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्