नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1319 · वि.सं. २०३६
नि.नं. 1319 — जग्गा वाली
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) एकाले हक प्राप्त गरिसकेको जग्गालाई अर्कोले हाल आवादी दर्ता गर्न पाउने कानूनमा व्यवस्था नभएको र आफ्नै पुरानो लम्बरी हो भनेको हकमा पनि लालमोहर मठबन्दी समेतबाट पर्ति बाँझो जग्गा देखिन आएको र त्यस्तो वादीको हकको जग्गालाई मेरो पुरानो साविक दर्ताको भन्ने जिकिर मनासिव नदेखिने । (प्रकरण नं. ३६)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 1319 |
|---|---|
| मुद्दाको विषय | जग्गा वाली |
| निर्णय वर्ष / मिति | 2036/08/25 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री बासुदेव शर्मा | माननीय न्यायाधीश श्री हेरम्बराज | माननीय न्यायाधीश श्री त्रैलोक्यराज अर्याल | माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह | माननीय न्यायाधीश श्री घनानाथ पन्त | माननीय न्यायाधीश श्री हेरम्बराजको राय |
| उद्धरण सन्दर्भ | ने.का.प. २०३६, नि.नं. 1319 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
