नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1312 · वि.सं. २०३६
नि.नं. 1312 — राजकाज
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) पुनरावेदनबाट इन्साफ जाँची निर्णय गर्दा पुनरावेदन नपर्नेको हकमा समेत इन्साफ उल्टने भयो भने निजको हकमा समेत इन्साफ उल्टाई निर्णय गर्ने भन्ने कानूनमा व्यवस्था प्रष्ट देखिने। (प्रकरण नं. २७)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 1312 |
|---|---|
| मुद्दाको विषय | राजकाज |
| निर्णय वर्ष / मिति | 2036/10/22 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय | माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह | माननीय न्यायाधीश श्री त्रैलोक्यराज अर्याल |
| उद्धरण सन्दर्भ | ने.का.प. २०३६, नि.नं. 1312 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
